1. सुर्य ग्रहण वर्षमा कति पटक लाग्न सक्छ ?
A. 1 पटक B. 3 पटक C.2 पटक D. 5 पटक
2. तल दिइएका जोडामध्ये कुन गलत छ ?
A.सुचनाको हक -धारा २७ B.सम्पतिको हक – धारा २५
C. सञ्चारको हक- धारा १८ D. न्यायको हक -धारा २१)
3. तलका मध्ये कुन EU को संस्थापक राष्ट्र कुन होईन ?
A.इटाली B. जर्मनी C. डेनमार्क D. लक्जम्बर्ग
4. भिक्टोरिया तालबाट उत्पति भई बग्ने नाईल नदि कहाँ गएर विलय हुन्छ ?
A. प्रशान्त महासागर B. आन्द्र महासागर C. भूमध्य सागर D. लाल सागर
6. तल दिइएका भारतीय राष्ट्रिय आन्दोलनलाई समय क्रमअनुसार सुरु देखि अन्तिम मिलाउदा निम्न मध्ये कुन क्रम सही हो ?
A. उग्रवादी युग, उदारवादी युग, गान्धी युग
B. गान्धी युग, उग्रवादी युग, उदारवादी युग
C. उदारवादी युग, गान्धी युग , उग्रवादी युग
D.उदारवादी युग, उग्रवादी युग, गान्धीयुग
6. देहायका मध्ये ‘paper Gold’ भनेर कुन मुदा्रलाई चिनिन्छ ?
A. अमेरिकी डलर B.स्टर्लिङ पाउण्ड C. युरो D. एस.डी आर
7. दिगो विकासको शब्दको प्रयोग भएको पहिलो योजना आठौ योजना हो भने गरिबी निवारणलाई मुख्य रणनीतिको रुपमा समावेश गरेको योजना कुन हो ?
A. ७ औ B.८ औ C. ९ औ D. १० औ
8. रुखको पात हल्लिदा कति डेसिबलको ध्वनी उत्पन्न हुन्छ ?
A. ८ डेसिबल B. ९ डेसिबल C. १० डेसिबल D. ५ डेसिबल
9. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. युवराजको घोषणा गर्ने प्रचलन अंशुवर्माले चलाएका हुन ।
२. नेपालको ईतिहासमा ६ थर भन्नाले पाण्डे, पन्त, अर्याल, खनाल, बोहोरा र रानालाई बुझिन्छ ।
३. राणाकालिन समयमा कडेलचोकको सुन चादि आभुषण सम्बन्धी कार्य गदथ्यो ।
४. भण्डारखाल पर्वलाई अर्को नामले बस्नेत पर्व भनेर पनि चिनिन्छ ।
A. १,२ मात्र सहि B. सबै सहि C. २,३ मात्र सहि D. सबै गलत
10. जनकपुरको जानकी मन्दिर कुन शैलिमा निर्मित मन्दिर हो ?
A. प्यागोडाशैली B. मुगल शैली C. ग्रीक शैली D. राजपुत शैली
11. नेपालको ईतिहासमा अभागी राजा भनेर कसलाई चिनिन्छ ?
A.जयप्रकाश मल्ल B. जय मल्ल C. श्रीनिवास मल्ल D. प्रताप मल्ल
12. संयुक्त राष्ट्रसंघको महासभाका कामहरु तल दिइएका विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१.UNO को बजेट पारित गर्ने,
२. अन्तर्राष्ट्रिय मामिला विचार गर्ने
३. सुरक्षा परिषदका १० अस्थायी सदस्य र आर्थिक तथा सामाजिक परिषद्का ५४ सदस्यको नियुक्ति गर्ने,
४. अन्तर्राष्ट्रिय न्यायालयमा १५ न्यायधिशको नियुक्ति गर्ने, महासचिवको नियुक्ति गर्ने,
A. १ र २ मात्र सहि B. २ र ३ मात्र सहि
C. १,३ र ४ मात्र सहि D. सबै सहि
13.Red data book कहिले देखि प्रकाशित हुन थालेको हो ?
A. सन् १९६६ B. सन् १९७७ C. सन् १९६८ D. सन् १९२०
14. राष्ट्रिय जनगणना–२०७८ अनुसार १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिका कति रहेका छन ?
A. १४ वटा B. ४७ वटा C. ६९ वटा D. ५० वटा
15. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. विश्वको सबैभन्दा ठुलो मरुभूमी सहरा मरुभूमी हो ।
२. सहारा मरुभूमी अफ्रिकाको महादेशको पश्चिमी भागमा पर्दछ ।
३. यो विश्वको सर्वाधिक गर्मी हुने ठाउँ हो ।
A. १ मात्र सहि B. १ र ३मात्र सहि C. सबै सहि D. १ र २ मात्र
16. चालु पन्ध्रौ योजना अनुसार योजनाको अन्त्य सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा कति पु¥याउँने अनुमान गरेको छ ?
A. १३ वटा B.१४ वटा C. १२ वटा D. १५ वटा
17. नेपालको इतिहासमा ३८ सालको पर्व र ४२ सालको पर्वको कुन राजाको पालामा घटेको थियो ?
A.श्री ५ राजेन्द्र B. श्री ५ सूरेन्द्र C. श्री ५ पृथ्वी वीरविक्रम शाह D. श्री ५ महेन्द्र
18. तल दिइएका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. नमस्ते झरना – पाँचथर
२. चेपेनदिको झरना -डोल्पा
३. पोकली झरना – ओखलढुंगा
A. सबै सहि B. १,२ मात्र सहि C.१,२ सहि ३ गलत D. सबै गलत
19. साहित्यिक कृति ‘दामिनि भिर’ का लेखक राजन कुमारुङ हुन भने उत्सर्ग प्रेमका लेखक को हुन ?
A. तारालाल श्रेष्ठ B. शारदा शर्मा C. राजेश्वरी देवकोटा D. निलम कार्की
20. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह-I समुह-II
a. T-20 महिला इमर्जिङ एशिया कप, 2023 1. नेपाल
b. फिफा यु -17 विश्वकप, 2023 2. भारत
c.14 औ साफ च्याम्पियनसिप,2023 3.इन्डोनेसिया
d. एसी एसी यु 16 ईस्ट जोन कप, 2023 4. थाईल्याण्ड
A) a1,b2,c3,d4 B) a2,b3,c2,d1 C) a3,b4,c2,d1 D) a4,b3,c2,d1
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100