चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1053 of 1158
  • 2026-11-24
  • 18:33:21
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

४ सय मतले पछि परे योगेश भट्टराई

काठमाडौं - ताप्लेजुङको चुनावी नतिजा रोचक मोडमा पुगेको छ। एमाले सचिव योगेश भट्टराई गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री पराग भन्दा यो समाचार तयार पार्दा सम्म करिब ४ सयले पछि छन्। सिदिङ्वा गाउँपालिका वडा नं २ सादेवाको मत गणना चलिरहेको छ। यहाँको पनि मत परिणाम आउँदा भट्टराईले मतान्तर केहि घटाउने अपेक्षा गरिएको छ। भट्टराईको गृह गाउँ मैवाखोला गाउँपालिकाबाट उनलाई अपेक्षाकृत राम्रो मत आउन सकेन।

News by ४ सय मतले पछि परे योगेश भट्टराई :