चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1025 of 1158
  • 2026-11-24
  • 21:56:12
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

आजै चार्ल्स शोभराजलाई फ्रान्स डिपोर्ट गरिने

काठमाडौं - चार्ल्स शोभराजलाई आज साँझ नै फ्रान्स डिपोर्ट गरिने तयारी भइरहेको छ । प्रहरी स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशमा रिहा भएका शोभराज अहिले अध्यागमन विभागमा छन् । शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए । तर उनलाई आजै साँझ फ्रान्स पठाउने तयारी भइरहको प्रहरीले जनाएको छ । उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जाने बताइएको छ ।

News by आजै चार्ल्स शोभराजलाई फ्रान्स डिपोर्ट गरिने :