चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 951 of 1165
  • 2026-11-27
  • 17:08:10
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं - आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बैठक बस्ने भएको छ । संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ । फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

News by आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित :