चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 860 of 1162
  • 2026-11-26
  • 15:14:32
  • बिहिबार,मंसिर ११, २०८३

About Author

अमरेशकुमारले खोले संसदभित्रै खोले लुगा

काठमाडौं- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्। बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्। सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।

News by अमरेशकुमारले खोले संसदभित्रै खोले लुगा :