अमरेशकुमारले खोले संसदभित्रै खोले लुगा - Chaitanya News
  • 2026-06-22
  • 21:33:34
  • सोमबार,आषाढ ०८, २०८३
  • अमरेशकुमारले खोले संसदभित्रै खोले लुगा

    अमरेशकुमारले खोले संसदभित्रै खोले लुगा

    काठमाडौं- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।

    बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्।

    सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।