चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 826 of 1163
  • 2026-11-26
  • 18:34:55
  • बिहिबार,मंसिर ११, २०८३

About Author

बालेन शाहकाे प्रश्न : वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ?

काठमाडौँ-  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु माथि  ब्यंग्य हानेका छन्। आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोड दिइने निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य हानेका हुन्। ‘सांसद विकास कोष पाउनु भए सी  बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ?  

News by बालेन शाहकाे प्रश्न : वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ? :