चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 450 of 1161
  • 2026-11-26
  • 11:17:17
  • बिहिबार,मंसिर ११, २०८३

About Author

प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रिपरिषद् बैठक

काठमाडौँ– आज (बिहिवार) केहि बेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक आह्वान गरेकी हुन् बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ। आज बस्ने बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ। साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत विचार(विमर्श हुने र केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले जनाएको छ।

News by प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रिपरिषद् बैठक :