नायव प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-08-24
  • 01:38:57
  • आइतबार,भाद्र ०७, २०८३
  • नायव प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    नायव प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– नायव प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरिएको छ। हिजो (बुधबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना गर्दै उम्मेदवार सिफारिस गरेको जनाएको हो ।

    लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०१३०/०८१-८२ (खुला), नेपाल कृषि सेवा,खा. पो. तथा गु. नि.समूह, रा.प. अनं.द्वितीय श्रेणी, नायव प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरिएको छ।