चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1014 of 1161
  • 2026-11-26
  • 11:28:31
  • बिहिबार,मंसिर ११, २०८३

About Author

माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौं-  माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ । तर, व्यवसायीहरुको चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ । टेकुका केही व्यवासायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन् । माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ । जसकारण व्यवासायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो ।

News by माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन भ्याइनभ्याइ :