चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 462 of 1165
  • 2026-11-29
  • 08:40:59
  • आइतबार,मंसिर १४, २०८३

About Author

सुदूरपश्चिममा ६३ जनाले गरे मतदान

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदान प्रक्रिया जारी रहेको छ। हालसम्म ६३ जनाले मतदान गरेका छन्। प्रदेश निर्वाचन कार्यालयमा भइरहेको छ प्रदेश सभा तर्फ अहिलेसम्म ५१ मध्ये १७ जना, स्थानीय तह तर्फ १ सय ७३ मध्ये अहिलेसम्म ४६ जनाले मतदान गरेको प्रदेश निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए। अहिलेसम्म २८ प्रतिशत मत खसेको हो। यहाँ प्रदेश र स्थानीय गरी २ सय २४ जनाले मतदान गर्नेछन्।

News by सुदूरपश्चिममा ६३ जनाले गरे मतदान :