चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 215 of 1160
  • 2026-11-26
  • 02:21:48
  • बुधबार,मंसिर १०, २०८३

About Author

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– आज (सोमबार) राष्ट्रिय सभाको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार आज अपराह्न १२ः१५ बजेदेखि राष्ट्रिय सभाको बैठक सुरु हुँदै छ। आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम ९२०‘बमोजिम विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

News by आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची :