आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-06-29
  • 12:44:05
  • सोमबार,आषाढ १५, २०८३
  • आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं– आज (सोमबार) राष्ट्रिय सभाको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार आज अपराह्न १२ः१५ बजेदेखि राष्ट्रिय सभाको बैठक सुरु हुँदै छ।

    आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम ९२०‘बमोजिम विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।