चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 251 of 1161
  • 2026-11-26
  • 10:46:22
  • बिहिबार,मंसिर ११, २०८३

About Author

एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त, हेर्नुहोस् सूची

काठमाडौँ– निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त गर्ने निर्णय गरेको छ। आयोगले आज आइतबार एक सूचना प्रकाशित गर्दै ८ वडाध्यक्षहरू पदमुक्त भएको जानकारी दिएको हो। एमालेको केन्द्रीय सचिवालयको निर्णय र सिफारिसका आधारमा आयोगले मंगलवार नै ती जनप्रतिनिधिहरूको पद रिक्त गर्ने निर्णय गरिसकेको सूचनामा उल्लेख छ।

News by एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त, हेर्नुहोस् सूची :