चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 869 of 1152
  • 2026-11-22
  • 07:48:44
  • आइतबार,मंसिर ०७, २०८३

About Author

उपनिर्वाचनको परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दियो : महामन्त्री शर्मा

काठमाडौं -  सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरूलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप दलहरूले आफूलाई बदलेर नयाँ ढंगले जुट्नु पर्नेमा उनको जोड छ । ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ’, महामन्त्री शर्मा ट्वीटरमा लेख्छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ हामी ।’

News by उपनिर्वाचनको परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दियो : महामन्त्री शर्मा :