चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 817 of 1152
  • 2026-11-22
  • 12:07:48
  • आइतबार,मंसिर ०७, २०८३

About Author

जग्गाको कित्ताकाट खुला गरिने

काठमाडौं– सरकारले लामो समयदेखि बन्द रहेको जग्गा कित्ताकाट फुकुवा गर्ने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै केही समयदेखि रोकिएको जग्गा कित्ताकाट फुकुवा गर्ने बताए। उनले यसबाट घरजग्गाको कारोबार विस्तार हुने बताए।

News by जग्गाको कित्ताकाट खुला गरिने :