सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार? - Chaitanya News
  • 2026-05-02
  • 09:38:43
  • शनिबार,बैशाख १९, २०८३
  • सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?

    सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?

    काठमाडौँ- नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको छ ।

    आजको मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६ सय रुपैयाँ रहेको छ।

    चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।