जग्गाको कित्ताकाट खुला गरिने - Chaitanya News
  • 2026-08-11
  • 18:30:37
  • मंगलबार,साउन २६, २०८३
  • जग्गाको कित्ताकाट खुला गरिने

    जग्गाको कित्ताकाट खुला गरिने

    काठमाडौं– सरकारले लामो समयदेखि बन्द रहेको जग्गा कित्ताकाट फुकुवा गर्ने भएको छ।

    अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै केही समयदेखि रोकिएको जग्गा कित्ताकाट फुकुवा गर्ने बताए।

    उनले यसबाट घरजग्गाको कारोबार विस्तार हुने बताए।