चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1108 of 1151
  • 2026-11-21
  • 10:58:42
  • शनिबार,मंसिर ०६, २०८३

About Author

अमेरिकी पूर्वराजदूत स्कट डेलेसी र मेयर नापितबीच भेट

काठमाडौं– नेपालका लागि अमेरिकी पूर्व राजदूत स्कट डेलेसी र शंखरापुर नगरपालिकाका मेयर रमेश नापितबीच भेटवार्ता भएको छ। सोमबार शंखरापुर नगरपालिकाको कार्यालयमा श्रीमती डेजा डेलेसी सहित स्कट र मेयर नापितबीच छलफल भएको हो। सो भेटमा शंखरापुर नगरपालिकाको योजना, आवश्यकता र प्राथमिकताका विषयमा छलफल भएको शंखरापुर नगरपालिका वडा नंबर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए। सो छलफलमा आगामी दिनमा शंखरापुर नगरपालिका होमनेट नेपाल र इन्गेज नेपालको सहकार्यमा विभिन्न कार्यक्रम संचालन गर्ने बिषयमा पनि छलफल भएको छ।

News by अमेरिकी पूर्वराजदूत स्कट डेलेसी र मेयर नापितबीच भेट :