चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1101 of 1115
  • 2026-10-15
  • 08:25:30
  • बिहिबार,आश्विन २९, २०८३

About Author

अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा  डा. शालिकराम पोखरेल नियुक्त

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. शालिकराम पोखरेल नियुक्त भएका छन्। राष्ट्र बैंकबाट काजमा मन्त्रालय तानिएका उनले आजै कार्यभार सम्हालेका छन्। अर्थमन्त्रीमा पुनः नियुक्ति भएसँगै शर्माले पोखरेललाई विज्ञ सल्लाहकारमा पुनः नियुक्त गरेका हुन्। दोस्रो पटक अर्थ मन्त्रालयमा प्रवेश भएपछि शर्माले सञ्चार विज्ञका रुपमा मनऋषि धिताललाई नियुक्त गरिसकेका छन्।

News by अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा  डा. शालिकराम पोखरेल नियुक्त :