चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 6 of 1161
  • 2026-11-26
  • 10:47:19
  • बिहिबार,मंसिर ११, २०८३

About Author

यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन। देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। यस्तै महाशाखाका अनुसार, आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ। राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

News by यस्तो रहनेछ आज देशभरको मौसम :