चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 938 of 1156
  • 2026-11-23
  • 18:01:54
  • सोमबार,मंसिर ०८, २०८३

About Author

ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ -ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ दियालेमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए । घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मीन बहादुर श्रेष्ठको मृत्यु भएको हो । घटनामा परी घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।