चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 890 of 1156
  • 2026-11-23
  • 22:21:30
  • सोमबार,मंसिर ०८, २०८३

About Author

२२ कर्मचारी अधिकृतमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं- बढुवा सिफारिस समितिले २२ कर्मचारीलाई अधिकृत तहमा बढुवा सिफारिस गरेको छ। समितिको गत चैत्त २९ र ३० गते बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवाका विभिन्न समूहका कर्मचारीहरुलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा हुने बढुवाका लागि उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका कर्मचारीहरुको बढुवा सिफारिस गरेको हो।