चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 256 of 1152
  • 2026-11-22
  • 09:07:22
  • आइतबार,मंसिर ०७, २०८३

About Author

भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त

काठमाडौँ– सरकारले भूमि समस्या समाधानसम्बन्धी समितिको नेतृत्व तथा सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको छ। . मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी समितिको सदस्यहरूमा काठमाडौँका अमीरप्रसाद न्यौपाने, लमजुङकी पद्मनीति सोती तथा काठमाडौँकी डा. रोहना श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

News by भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त :