भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त - Chaitanya News
  • 2026-06-02
  • 15:12:11
  • मंगलबार,जेठ १९, २०८३
  • भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त

    भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त

    काठमाडौँ– सरकारले भूमि समस्या समाधानसम्बन्धी समितिको नेतृत्व तथा सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको छ। .

    मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी समितिको सदस्यहरूमा काठमाडौँका अमीरप्रसाद न्यौपाने, लमजुङकी पद्मनीति सोती तथा काठमाडौँकी डा. रोहना श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।