चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1049 of 1165
  • 2026-11-27
  • 20:10:52
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

देशभर तापक्रम घट्ने क्रममा, कस्तो रहला आजको मौसम ?

काठमाडौं-  नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (सोमबार) प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । मंगलबार पनि प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशभर तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न मौसमविदले आग्रह गरेका छन् ।

News by देशभर तापक्रम घट्ने क्रममा, कस्तो रहला आजको मौसम ? :