चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 621 of 1154
  • 2026-11-23
  • 13:15:23
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सरकारले गौतम बुद्धसहित ३ क्रिकेट रंगशालालाई गौरवको आयोजनाको रूपमा अघि बढाउने

काठमाडौं । सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय भएको सञ्चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् ।

News by सरकारले गौतम बुद्धसहित ३ क्रिकेट रंगशालालाई गौरवको आयोजनाको रूपमा अघि बढाउने :