रेशमको मुद्दामा अन्तिम सुनुवाइ आज  - Chaitanya News
  • 2026-11-21
  • 21:21:27
  • शनिबार,मंसिर ०६, २०८३
  • रेशमको मुद्दामा अन्तिम सुनुवाइ आज 

    रेशमको मुद्दामा अन्तिम सुनुवाइ आज 

     

    काठमाडौं । सरकारको सिफारिसमा आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ । सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।

     

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको आममाफी विरुद्ध ‘कैलाली नरसंहार’मा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफान्तले मुद्दा दायर गरेका थिए ।

     

    चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत हुन् ।