चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 449 of 1153
  • 2026-11-23
  • 05:32:08
  • आइतबार,मंसिर ०७, २०८३

About Author

लुम्बिनी प्रदेशमा हालसम्म २८६ मत खस्यो

बुटवल– लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान जारी छ। निर्वाचनमा दिउँसो साढे २ बजेसम्म २८६ मत खसेको छ। प्रदेशसभा सदस्यतर्फ ७८ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २०८ जनाले मतदान गरेका छन् । प्रदेशसभा र स्थानीय गरी हालसम्म जम्मा २८६ जनाले मतदान गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। मतदान गर्ने समय दिउँसो ३ बजेसम्म तोकिएको छ।

News by लुम्बिनी प्रदेशमा हालसम्म २८६ मत खस्यो :