चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 384 of 1153
  • 2026-11-22
  • 20:32:46
  • आइतबार,मंसिर ०७, २०८३

About Author

चितवन–३ : सोबिता गौतम रेनुभन्दा ४ हजार ६२३ मतले अगाडि

काठमाडौं– चितवन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले फराकिलो अग्रतालाई कायमै राखेकी छन् । १९ हजार ४५ मत गणना गर्दा सोविताले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् । उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालभन्दा ४ हजार ६२३ मतले अगाडि छिन् । ५ हजार २५६ मतका साथ रेनुले सोबितालाई पछ्याइरहेकी छन् । नेकपा एमालेका टेकप्रसाद गुरुङले १ हजार ४६५ मत प्राप्त गरेका छन् ।

News by चितवन–३ : सोबिता गौतम रेनुभन्दा ४ हजार ६२३ मतले अगाडि :