चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 891 of 1166
  • 2026-11-29
  • 14:43:46
  • आइतबार,मंसिर १४, २०८३

About Author

सेनामा ४५ सयका लागि रोजकारीको अवसर

काठमाडौं- नेपाली सेनाले चार हजार ५०० जनशक्ति माग गरेको छ। गोरखापत्रमा सूचना निकाल्दै सेनाले १८ वर्ष पूरा भएर २२ वर्ष ननाघेकाले १४ जेठसम्म आवेदन दिन पाउने जनाएको छ। न्यूनतम आठ कक्षा पास भएका व्यक्तिले आवेदन दिन सक्नेछन्। सेनाले खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो।