चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 880 of 1167
  • 2026-11-29
  • 15:48:58
  • आइतबार,मंसिर १४, २०८३

About Author

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १३५ कर्मचारी

काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राध्यापक, नर्सलगायत विभिन्न पदहरूमा १३५ जनशक्ति माग गरेको छ। खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्रतिष्ठानले शुक्रबार आवेदन आह्वान गरेको हो। आवेदन माग गरिएका पदहरूमा प्राध्यापक, सह–प्राध्यापक, सहायक प्राध्यापक, लेक्चरर, नर्सिङ सुपरभाइजर, स्टाफ नर्सलगायत छन्। सबैभन्दा धेरै जनशक्ति स्टाफ नर्स पदमा ५९ जना माग गरिएको छ।