चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 492 of 1154
  • 2026-11-23
  • 13:23:00
  • सोमबार,मंसिर ०८, २०८३

About Author

आयोगमा समानुपातिकतर्फ हालसम्म ३५३४ उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगमा हालसम्म ३५३४ उम्मेदवारको बन्दसूची पेस भएको छ। निर्वाचन आयोगका अनुसार, ६५ दलले बुझाएको समानुपातिक बन्दसूचीमा ३५३४ उम्मेदवार रहेको छन्। ५४ वटा दल आआफ्नो चुनाव चिन्हमा र १० वटा दल ४ ओटा चुनाव चिन्हमा चुनावमा होमिएका आयोगले जनाएको छ । सरकारले फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ भने सोहीअनुसार सोमबारसम्म समानुपातिकतर्फको मनोनयनको समयसीमा रहेको थियो।

News by आयोगमा समानुपातिकतर्फ हालसम्म ३५३४ उम्मेदवार :