चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 895 of 1165
  • 2026-11-27
  • 16:47:36
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

प्रदूषित हावाका कारण देशभरको हवाई उडान प्रभावित

काठमाडौं- केही दिन यता काठमाडौं उपत्यकासहित देशभर भएको वायु प्रदूषणका कारण देशैभर हवाई उडान प्रभावित बनेको छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण आन्तरिक विमानस्थलहरूको उडान प्रभावित बनेको हो। काठमाडौंमा अन्तर्राष्ट्रिय उडानहरू भने सामान्य भइरहेका छन्। प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।