चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1086 of 1158
  • 2026-11-24
  • 19:13:42
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

झापा १ बाट विश्वप्रकाश शर्माले गराए उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन्। २०७४ सालको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर १ मा शर्मा नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए। यसपटक शर्माले नेकपा एमालेका अग्नि खरेलसँग प्रतिस्पर्धा गर्दैछन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँगको कुराकानीमा शर्माले आगामी निर्वाचनमा जितका लागि आत्मविश्वासका साथ उम्मेदवारी दर्ता गरेको बताए।  

News by झापा १ बाट विश्वप्रकाश शर्माले गराए उम्मेदवारी दर्ता :