चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1070 of 1112
  • 2026-10-12
  • 09:47:07
  • सोमबार,आश्विन २६, २०८३

About Author

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दै

काठमाडौं– राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेबाट कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेछ। बैठकमा प्रतिनिधि सभा र प्रदेश सभामा महिलाको प्रतिनिधित्वको सुनिश्चितता, प्रतिनिधि सभा र प्रदेश सभामा समावेशी प्रतिनिधित्व, निर्वाचनको मितव्ययिता, आचारसंहिता, निर्वाचनको तयारीका सम्वन्धमा कानून,स्रोत साधन,सुरक्षाको व्यवस्थापनका बारेमा छलफल हुनेछ।

News by राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दै :