चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 980 of 1166
  • 2026-11-29
  • 11:38:33
  • आइतबार,मंसिर १४, २०८३

About Author

टर्कीमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प

काठमाडौं- टर्कीमा शक्तिशाली भूकम्प गएको छ। सोमबार बिहान ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ। दक्षिणपूर्वी टर्कीको गाजियान्टापमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको १७.९ किलोमिटर गहिराइको रहेको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ। भूकम्पको पूर्ण क्षतिको विवरण भने आउन बाँकी छ।

News by टर्कीमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प :