चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 976 of 1166
  • 2026-11-29
  • 11:51:16
  • आइतबार,मंसिर १४, २०८३

About Author

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

काठमाडौँ- उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो। बुधबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटले आज उच्चस्तरीय संयन्त्रको बैठक बस्ने सहमति गरेको थियो। आजको बैठकमा राष्ट्रिपतिको उम्मेदवारबारे छलफल हुने बताइएको छ।

News by उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने :