उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने - Chaitanya News
  • 2026-06-30
  • 13:11:06
  • मंगलबार,आषाढ १६, २०८३
  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

    उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

    काठमाडौँ- उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो।

    बुधबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटले आज उच्चस्तरीय संयन्त्रको बैठक बस्ने सहमति गरेको थियो।

    आजको बैठकमा राष्ट्रिपतिको उम्मेदवारबारे छलफल हुने बताइएको छ।