चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 348 of 1165
  • 2026-11-27
  • 22:32:57
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

नयाँ संसदमा सबैभन्दा पहिला बोल्ने अवसर एमालेले पायो

काठमाडौँ– नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेले बोल्ने अवसर पाएको छ। बैठकको सुरुमै एमालेका सांसदहरुले आसनबाट उठेर बोल्न समय मागेसँगै सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले एमालेका सांसद गुरु बराललाई बोल्न समय दिए। त्यससँगै उनले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई सरकारले पक्राउ गरेकामा आपत्ति जनाए। एमाले प्रतिनिधि सभाको तेस्रो दल हो।

News by नयाँ संसदमा सबैभन्दा पहिला बोल्ने अवसर एमालेले पायो :