चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 239 of 1153
  • 2026-11-22
  • 20:50:27
  • आइतबार,मंसिर ०७, २०८३

About Author

फिफा विश्वकपमा दक्षिण कोरियामाथि चेक रिपब्लिकले लियो अग्रता

काठमाडौं– फिफा विश्वकप–२०२६ को दोस्रो खेलमा दक्षिण कोरियाविरुद्ध चेक रिपब्लिकले अग्रता लिएको छ। मेक्सिकोको ग्वाडालजारा रंगशालामा जारी खेलमा चेक रिपब्लिकले ५९औं मिनेटमा पहिलो अग्रता लिएको हो। चेक रिपब्लिकका लागि लाडिस्लाभ क्रेज्की गोल गरे । भ्लादिमिर कौफलले गरेको लङ थ्रोलाई हेडरमार्फत क्रेज्कीले गोलको दिशा दिए।

News by फिफा विश्वकपमा दक्षिण कोरियामाथि चेक रिपब्लिकले लियो अग्रता :