चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 330 of 1153
  • 2026-11-23
  • 04:33:54
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सरकारले गर्‍यो दुई जना सचिवको सरुवा

काठमाडौँ– दुई जना सचिवको सरुवा भएको छ । सरकारले आज दुई जना सचिवको सरुवा गरेको हो। हिजो (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निर्वाचन आयोगका सचिवको साटफेर गर्ने निर्णय गरेको हो। जानकारीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीलाई निर्वाचन आयोग पठाइएको छ भने निर्वाचन आयोगका सचिव कृष्ण राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ।

News by सरकारले गर्‍यो दुई जना सचिवको सरुवा :