चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 869 of 1154
  • 2026-11-23
  • 13:04:34
  • सोमबार,मंसिर ०८, २०८३

About Author

आज कस्तो रहला देशभरको मौसम?

काठमाडौं– हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसले गर्दा पहाडी भूभागको मौसम बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। अपराह्नपछि हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ। यस्तै राति देशका पहाडी भूभागमा आंशिक बदली भई एक–दुई स्थानमा वर्षा हुने सम्भावना छ। मेघगर्जन र चट्याङसहित वर्षा हुने र हावाहुरीसमेत चल्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

News by आज कस्तो रहला देशभरको मौसम? :