सरकारले गर्‍यो यी ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज (सूचीसहित) - Chaitanya News
  • 2026-06-22
  • 04:21:11
  • आइतबार,आषाढ ०७, २०८३
  • सरकारले गर्‍यो यी ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज (सूचीसहित)

    सरकारले गर्‍यो यी ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज (सूचीसहित)

    काठमाडौँ- सरकारले ३३ निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले बिहीबार एक सूचना जारी गर्दै ती निर्माण व्यवसायीको इजाजत रद्द गरेको जानकारी गराएको हो ।

    निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/०८० का लागि चैत मसान्तसम्म इजाजतपत्र नवीकरण नगरेका व्यवसायीहरूको निर्माण व्यवसाय इजाजतपत्र खारेज गरिएको सूचनामा उल्लेख छ ।

    सूची हेर्नुहोस् :-