त्रिवि शिक्षण अस्पतालमा जागिरको अवसर - Chaitanya News
  • 2026-06-22
  • 04:23:11
  • आइतबार,आषाढ ०७, २०८३
  • त्रिवि शिक्षण अस्पतालमा जागिरको अवसर

    त्रिवि शिक्षण अस्पतालमा जागिरको अवसर

    काठमाडौं- त्रिवि शिक्षण अस्पतालले हाउस अफिसर पदमा दरखास्त आह्वान गरेको छ।

    अस्पतालको कर्मचारी प्रशासन शाखाले बिहीबार एक सूचना जारी गर्दै केही संख्यामा हाउस अफिसर पदमा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको उल्लेख छ।

    एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त महिला तथा पुरुषले वैशाख २० भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।