चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 109 of 1152
  • 2026-11-22
  • 09:52:00
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नेपालमा जारी राहत तथा उद्धार कार्यका लागि थप राहत सामग्री पठाउने भारतको तयारी

काठमाडौँ– भारतले नेपालमा जारी राहत तथा उद्धार कार्यका लागि थप राहत सामग्री पठाउने तयारी गरेको छ। भारतीय विदेश मन्त्री एस. जयशंकरले राहत तथा उद्धार प्रयासबारे शुक्रबार पनि सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका छन्। छलफलमा भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने तयारीबारे जानकारी गराएका हुन्। जयशंकरले नेपालसम्बन्धी विषयलाई भारतले उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत काठमाडौँ र बेइजिङस्थित भारतीय दूतावासबाट नेपालमा रहेका भारतीय नागरिकको अवस्था तथा सुरक्षाबारे अद्यावधिक जानकारी प्राप्त भएको जनाएका छन्।

News by नेपालमा जारी राहत तथा उद्धार कार्यका लागि थप राहत सामग्री पठाउने भारतको तयारी :