चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1003 of 1164
  • 2026-11-27
  • 12:22:50
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

विश्वासको मत दिने दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिएका दलहरूसँग छलफल गर्दैछन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार छलफल गरेका उनले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न आज (मंगलबार) का लागि बैठक बोलाएका हुन् । सभामुख-उपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्न बैठक बोलाइएको प्रचण्डले बताएका छन् । ‘विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठक छ, त्यसबाट थाहा हुन्छ’, सोमबार आलीसँगको भेटपछि प्रचण्डले भनेका थिए । प्रचण्ड–ओली बैठकले मन्त्रालयको भागण्डासहित सभामुख र उपसभामुख उमेदवारको पनि टुंगो लगाइसकेको छ ।

News by विश्वासको मत दिने दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री :