चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1056 of 1158
  • 2026-11-24
  • 21:35:13
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

काठमाडौं क्षेत्र नम्बर–१ को मतगणना सुरु

काठमाडौं - काठमाडौं क्षेत्र नम्बर–१ को मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गतको मतगणना थालिएको हो । यस क्षेत्रबा नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा (एमाले)का किरण पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रबीच कडा टक्कर हुने अनुमान छ । काठमाडौं–१ बाट कुल ३२ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

News by काठमाडौं क्षेत्र नम्बर–१ को मतगणना सुरु :