चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 807 of 1161
  • 2026-11-26
  • 12:19:51
  • बिहिबार,मंसिर ११, २०८३

About Author

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ १९ पैसा र बिक्री दर १३१ रूपैयाँ ७९ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ०२ पैसा र बिक्री दर १४२ रूपैयाँ ६७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ०२ पैसा र बिक्री दर १६६ रूपैयाँ ७८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । Capture 12

News by विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर :