प्रहरीका २७ डीएसपीको सरुवा, ४६ जनाको पदस्थापन [सूचीसहित] - Chaitanya News
  • 2026-11-16
  • 10:21:22
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रहरीका २७ डीएसपीको सरुवा, ४६ जनाको पदस्थापन [सूचीसहित]

    प्रहरीका २७ डीएसपीको सरुवा, ४६ जनाको पदस्थापन [सूचीसहित]

    काठमाडौं- नेपाल प्रहरीका २७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरूवा गरिएको छ।

    प्रहरी प्रधान कार्यालयले आजको निर्णयअनुसार तलबभत्ता सरुवा रहेको दरबन्दीबाट खान पाउने गरी सरुवा गरेको जनाएको छ।